शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल
काठमाडौँ । शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देललाई नियुक्त गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा आयोगमा कार्यरत सिग्देललाई सहरीमा पठाउने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । ...