उपप्रधानमन्त्री पौडेलले भने-नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने पार्टी एमाले
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने पार्टी नेकपा एमाले भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको...