कृष्णप्रसाद सिटौलाले भने-‘नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपीको स्पष्ट धारणा थियो’
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रिय सभामा काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा रहेको स्मरण गरेका छन् । कोइरालाको...