रवीन्द्र मिश्रलाई हतकडीसहित म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । उनलाई प्रहरीले हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्याएको छ । गत...