राष्ट्रपति पौडेलद्वारा घोडे जात्रा अवलोकन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडे जात्रा २०८१ का अवसरमा नेपाली सेनाद्वारा आज टुँडिखेलमा आयोजित समारोहको अवलोकन गरेका छन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज...