प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक साँझ ६:३० बजेका लागि निर्धारित भए पनि डेढ घण्टा ढिलो सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा मन्त्रालयका नियमित प्रस्ताव,...