विश्वविद्यालयसम्बन्धी निर्णयप्रति नेविसंघले जनायो आपत्ति, स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विश्वविद्यालयसम्बन्धी हालैको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई प्राज्ञिक स्वतन्त्रतामाथि हस्तक्षेपको रूपमा व्याख्या गरेको छ। संघले विश्वविद्यालयलाई सरकारी नीतिगत एजेन्डा कार्यान्वयन गर्ने माध्यम बनाउने...