औषधिको मूल्यवृद्धि प्रकरणमा महानिर्देशक ढकालको विषयले पायो संसदमा प्रवेश: ‘अरबौँ घोटाला’ भएको आरोप
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले बुधबार प्रतिनिधि सभा बैठकमा औषधिको अनधिकृत मूल्यवृद्धि सम्बन्धी गम्भीर प्रश्न उठाउँदै यसलाई “अरबौँको घोटाला” को संज्ञा दिएका छन्। उनले महालेखा परीक्षकको प्रतिवेदनलाई...