आईओई र डब्लूटीओ उच्च नेतृत्वसँग महासंघ अध्यक्षको भेटवार्ता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तित आर्थिक परिदृश्यमा नेपालजस्ता साना मुलुकमा लगानी विस्तार एवं बजार पहुँचबारे अन्तर्राष्ट्रिय संस्थाहरूसँग छलफल गरेका छन् । स्विजरल्यान्डको जेनेभामा सम्पन्न ११३औँ...