रातारात थपिएको परराष्ट्रका दर्जनौं दरबन्दी काटिने, अर्थ र गृहको पनि पुन: ओ एण्ड एम हुने
राज्यकोषलाई आफ्नै घरको तिजोरी ठानेर मनपरी दरबन्दी थप्दै जनताको ढुकुटीमाथि असह्य बोझ थोपर्ने खेल बारम्बार किन हुँदै आएको छ ? परराष्ट्र र अर्थ मन्त्रालयको पछिल्लो अचाक्लीले त स्वयं ओ एण्ड...