तीनै तहका सरकारको सहकार्यमा अस्पताल स्तरोन्नति गर्न अर्थमन्त्री खनालको जोड
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वमा आएका अस्पतालहरूको स्तरोन्नति गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको सहकार्यमा जोड दिएका छन् । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक...