‘नगद कारोबार सीमित गर्दै वित्तीय पारदर्शिता बढाउने सरकारको नीति’ : अर्थमन्त्री खनाल
काठमाडौँ । सरकारले अर्थतन्त्रभित्र विद्यमान अपारदर्शी आर्थिक गतिविधि नियन्त्रण गर्न नगद लेनदेनमा कडाइ गर्ने नीति अवलम्बन गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले नगद कारोबारको सीमा घटाउनु यसै रणनीतिक कदमअन्तर्गत रहेको स्पष्ट...