बजेट तयारी प्रक्रिया अघि बढेको अर्थमन्त्री वाग्लेको भनाइ, सुधार कार्यक्रमलाई तीव्रता
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि आवश्यक प्रारम्भिक प्रक्रिया अगाडि बढाइसकिएको बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित पूर्वबजेट अन्तरक्रियामा बोल्दै उनले...