देशभरको निर्वाचनको परिणाम आएपछि पार्टीले गहिरो आत्म समीक्षा गर्छ : विष्णुप्रसाद पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यस पटकको चुनावमा एमाले उम्मेदवारहरूको पराजयमा व्यक्तिगत कारण नभएको बताएका छन् । रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि पौडेलले देशभर पार्टीले...