एमाले सचिवालय बैठकमा उपाध्यक्षहरूले राखे धारणा, बाँकी छलफल भोलि हुने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक शुक्रबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बसेको बैठकमा पदाधिकारीहरूबीच समसामयिक विषयमा छलफल भएको हो । बैठकपछि...