विष्णु पौडेलले भने : ‘पराजित भएकाहरूलाई पनि पार्टीले उपयुक्त जिम्मेवारी दिन्छ’
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गर्दा पार्टी विभाजन नहुने प्रस्ट पारेका छन्। महाधिवेशनको नतिजा सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको आन्तरिक जीवनमा आफूहरूले लोकतान्त्रिक अभ्यास...