स्थानीय तह निर्वाचन लक्षित तयारीमा रास्वपा, उम्मेदवारका लागि प्रशिक्षण अनिवार्य
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीबाट उम्मेदवारी दिन चाहने व्यक्तिले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ प्रक्रिया पूरा गरी उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्ने निर्णय...