मन्त्री खड्काको अनियमित सरुवा कार्यान्वयन नगर्न मुख्यसचिवको निर्देशन
काठमाडौँ । देश जेन जेड आन्दोलनको उग्र प्रभावमा तातिरहेको अवस्थामा सिंहदरवारभित्र बसेर कर्मचारीको अनियमित सरुवा गरेका तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले गरेको निर्णय कार्यान्वयन नगर्न मुख्यसचिव एक...