नौ कर्मचारी पक्राउ, महासचिवद्वारा कडा निन्दा
काठमाडौँ । नौ कर्मचारीहरूलाई मनमानी रूपमा पक्राउ गरेको घटनाको निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघका कर्मचारीहरूलाई मनमानी रूपमा पक्राउ गरेको घटनाको कडा निन्दा गरेका छन् । ...