कर्मचारी सिंहदरवार फर्किएसँगै बढ्यो चहलपहल, कामको अन्यौलता भने कायमै
काठमाडौँ । सिंहदरवारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएसँगै चहलपहल बढेको छ । तर के काम, कहाँ बसेर गर्ने भन्ने अन्यौलता देखिएको छ । कार्यालय समयमा कर्मचारीको उपस्थिति देखिए...