हजारौँ दरबन्दी फाजिल, पद रिक्त, सेवा प्रवाह अवरुद्ध: संघीय कर्मचारी व्यवस्थापनमा सरकार असफल
संघीयता लागू भएको दशक पुरा हुन लाग्दा पनि संघ, प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी किन अझै नियुक्त हुन सकेनन् ? संविधानले तोकेको सहज र प्रभावकारी सेवा प्रवाहको लक्ष्य आजसम्म...