त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले माग्यो कर्मचारी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले क्लिनिकल रजिष्ट्रार पदमा कर्मचारी आह्वान गरेको छ । महाराजगञ्जले सोमबार एक सूचनामार्फत चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा थप केही संख्यामा...