मन्त्रिपरिषद्को कार्यसम्पादनलाई प्रभावकारी बनाउन तीनवटा महत्वपूर्ण समिति गठन
काठमाडौँ । कोशी प्रदेश सरकारले मन्त्रिपरिषद्को कार्यसम्पादनलाई प्रभावकारी बनाउन बिहीबार तीनवटा महत्वपूर्ण समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले नीति-निर्णयलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित राजनीतिक, कानुनी तथा...