प्रधानमन्त्री कपमा कोशीमाथि पुलिसको सानदार जित
काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि सानदार जित निकालेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिसले कोशीलाई ६ विकेटले...