नेतृत्वमा भएको कमीकमजोरी सच्याउनु आवश्यक छ: मुख्यमन्त्री कार्की
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिबाट अघि बढ्नु सकारात्मक रहेको बताएका छन् । एमाले विराटनगर महानगर कमिटीले आज...