महामन्त्रीद्वय गगन-विश्वप्रकाश र कार्यवाहक सभापति खड्काबीच छलफल जारी
काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफलमा जुटेका छन् । केन्द्रीय समिति बैठक बस्नुअघि सहमति जुटाउनको लागि खड्काले पार्टीका नेताहरूसँग निरन्तर छलफल थालेका...