गगन थापा र रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता
काठमाडौँ । काँग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। गगनले सर्लाही ४ तथा रविले चितवन २ मा उम्मेदवारी दर्ता गराएका हुन्। ...