गगन थापाले भने : ‘पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट आफूलाई पद नचाहिएको बताएका छन्। नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको विशेष महाधिवेशनको बन्द सत्रको दोस्रो दिन आज सम्बोधन गर्दै...