काँग्रेस केन्द्रीय कार्यसमितिबाट सभापति थापाको राजीनामा अस्वीकृत
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले सभापति पदमा रहेका गगन कुमार थापा ले दिएको राजीनामा स्वीकार नगर्ने निर्णय गरेको छ। उपसभापति विश्वप्रकाश शर्मा को अध्यक्षतामा ६ देखि ८ चैतसम्म बसेको...