गगन थापाले भने : ‘प्रधानमन्त्रीका उम्मेदवारबीच देश बनाउने योजनामा बहस हुन नसक्नू दुर्भाग्य’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्नेहरूबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य भएको बताएका छन्। आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई...