सर्वोच्चद्वारा कांग्रेसको थापा नेतृत्वलाई वैधानिकता
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट चयन भएको...