काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीले अतीतका उपयोगी मूल्य र अभ्यासलाई निरन्तरता दिँदै नकारात्मक पक्षलाई पूर्ण रूपमा परित्याग गरिसकेको दाबी गरेका छन्। शुक्रबार सर्लाही-४ मा आयोजित निर्वाचनसम्बन्धी कार्यक्रममा...