मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ
काठमाडौँ । मधेश प्रदेशको जिल्लाहरूको विभिन्न कार्यालयबाट ३४ जना बिचौलिया पक्राउ परेका छन् । गृह मन्त्रालयको निर्देशनपछि मालपोत, यातायात व्यवस्था कार्यालय, अदालत, बस पार्क, ट्राइल सेन्टरबाट ३४ बिचौलिया प्रहरीले पक्राउ...