‘सुरक्षा निकायको क्षमता अभिवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको छ’ : गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको समग्र विकास र राष्ट्र निर्माण बहुआयामिक सहकार्यबाट मात्र सम्भव हुने स्पष्ट गर्दै सुरक्षा निकायको क्षमता अभिवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। उनले सुरक्षा संगठनलाई...