भदौ घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीको माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उनले घटनाको अध्ययनका...