फेक कन्टेन्टहरूको नियम र नियन्त्रणमा सशक्त बन्न प्रेस काउन्सिललाई सञ्चार मन्त्रीको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमार्फत आतंक मच्चाउने ढंगले प्रवाह भइरहेका फेक कन्टेन्टहरूको नियम र नियन्त्रणमा प्रेस काउन्सिललाई सशक्त बन्न सुझाएका छन् । प्रेस काउन्सिल...