विराटनगर विमानस्थलका चार पसल तथा क्यान्टिनलाई तिराइयो १२ लाख जरिवाना
काठमाडौँ । विराटनगर विमानस्थलभित्र सञ्चालित पसलहरूले यात्रुसँग अंकित मूल्यभन्दा अत्यधिक बढी मूल्य असुल गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले १२ लाख रुपैयाँ जरिवाना गरेको छ । कार्यालय मोरङको नेतृत्वमा मंगलबार...