वर्षमान पुनको दाबी : ‘जेन जेड विद्रोहको पहिलो कारण काँग्रेस-एमाले गठबन्धन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले गत वर्षको असारमा विघटित प्रतिनिधि सभाका पहिलो र दोस्रो ठूलो दल काँग्रेस-एमाले मिलेर सरकार बनाएपछि जेन जेड आन्दोलनको पृष्ठभूमि तयार भएको...