जेन जेड विद्रोहले उठाएका मुद्दा निष्कर्षमा पुर्याउन आफ्नो पार्टी प्रतिबद्धता रहेको काँग्रेस नेता आङ्देम्बेको दाबी
काठमाडौँ। नेपाली काँग्रेसका सांसद भीष्मराज आङ्देम्बेले जेन जेड विद्रोहले उठाएका मुद्दा निष्कर्षमा पुर्याउने आफ्नो पार्टी प्रतिबद्धता व्यक्त गरेका छन्। आङ्देम्बेले जिम्मेवार प्रतिपक्षको रूपमा परिवर्तनलाई समर्थन गर्ने र आवश्यक चेतावनी दिन...