केन्द्रीय कारागारबाट भागेका एक हजार बढी कैदी बन्दी अझै फरार
काठमाडौँ । जेन जेड आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदी बन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले जेन जेड आन्दोलनका क्रममा भागेका...