२२ फाल्गुन २०८२, शुक्रबार
डोटीमा एमालेको सुरुआती अग्रता, पच्छ्याउँदै नेकपा
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणनामा डोटीमा नेकपा (एमाले)का उम्मेदवार दीपकबहादुर धामीले सुरुआती अग्रता कायम गरेका छन् । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार धामी एक हजार २२४ मतका...