स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजान सरकारलाई एमाले आग्रह
काठमाडौँ । नेकपा एमालेले इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजान वर्तमान सरकारलाई आग्रह गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो आग्रह गरेका...