बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’
काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ को विवादित अभिव्यक्तिप्रति टिप्पणी गर्दै दोष जति अरूलाई देखाउने राजनीति पुरानो भइसकेको बताएका छन् ।...