एमाले संसदीय दलको बैठक जारी, नेतृत्व चयन गर्ने तयारी
काठमाडौँ । नेकपा एमालेको संसदीय दल बैठक राजधानीको च्यासलमा प्रारम्भ भएको छ। भोलिदेखि सुरु हुन लागेको संघीय संसद् अधिवेशनको तयारीका सन्दर्भमा बैठक आह्वान गरिएको जनाइएको छ। बैठकमार्फत संसदीय दलको नेता,...