एनपी साउदले भने ‘निर्वाचनका लागि पार्टी तयार भएको छैन’
काठमाडौँ । नेपाली काँग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन् । आइतबार ललितपुरको सानेपामा जारी रहेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता...