पक्राउ परे कैलाली कारागारबाट भागेका २५ कैदी बन्दी
काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले विभिन्न स्थानबाट २५ जना कैदीबन्दीलाई पक्राउ गरेको...