काँग्रेसद्वारा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी अवधि एक महिना थप
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा उजुरी दर्ता गर्ने समय सीमा थप गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले यसअघि...