आकस्मिक समयमा विषयान्तर नगर्न सभामुखको आग्रह
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले आकस्मिक समयमा बोल्ने सांसदहरूले पूर्वजानकारी गराइएको विषयमै केन्द्रित हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकका क्रममा आकस्मिक समय लिएर मन्तव्य राख्ने केही सांसदहरूले अनुमति...