काँग्रेसको चुनावी पराजयबारे पूर्णबहादुर खड्काको टिप्पणी, विशेष महाधिवेशनलाई मुख्य कारण ठहर
काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा पार्टी एकताबद्ध भएर अघि बढ्न सकेको भए उल्लेख्य सिट प्राप्त हुने दाबी गरेका छन् । मंगलबार धुम्बाराहीस्थित...