आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
काठमाडौँ । सरकारले आइतबारको सार्वजनिक बिदा हटाउने तयारी भइरहेको भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरू निराधार रहेको स्पष्ट पारेको छ। हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा...